Loading...
Loading...
1 / 2You save Rs. 50
Inclusive of all taxes
Chronic joint pain , muscle pain .
COD Available
Pay on delivery
7-Day Returns
Easy returns
Visit Seller Store
सुखम मसाज आयलका मुख्य फाइदाहरू (Pain Relief)
जोर्नीको दुखाइ कम गर्ने: बाथ (Arthritis), ढाड दुख्ने र गर्धनको कडापनमा यो निकै प्रभावकारी हुन्छ।
मांसपेशीको ऐठन सञ्चो गराउने: शरीर तथा खुट्टा बाँउडिने समस्या र अत्यधिक दुखाइलाई यसले छिटो आराम दिन्छ।
सुन्निएको कम गर्ने: मर्केको वा चोट लागेर सुन्निएको ठाउँमा यसले राहत पुर्याउँछ।
लचिलोपन बढाउने: कडा भएका जोर्नीहरूलाई खुकुलो बनाएर सहज रूपमा हिँडडुल गर्न मद्दत गर्छ।
१००% प्राकृतिक फर्मुला: जडीबुटी र प्राकृतिक तेलको मिश्रणबाट बनेकाले यो सुरक्षित छ।
प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरू
नियम विवरण
दुखाइमा प्रयोग समस्या भएको ठाउँमा दिनको २ देखि ३ पटक हलुका मालिस गर्नुहोस्।
मालिस गर्ने तरिका तेललाई थोरै मनतातो बनाएर लगाउँदा यो छालाभित्र राम्रोसँग भिज्छ।
सावधानी काटेको वा घाउ भएको ठाउँमा यो तेल नलगाउनुहो
स्।
0.0
0 reviews