Loading...

Inclusive of all taxes
Muluki Samhita मुलुकी संहिता
COD Available
Pay on delivery
7-Day Returns
Easy returns
Visit Seller Store
मुलुकी संहिता (संशोधनसहित)
टिप्पनी तथा विवेचना :
रविन सुवेदी , अधिवक्ता ।
Muluki Samhita By Rabin Subedi
यसमा निम्न संहिता तथा ऐनहरु समाबेश रहेको छ:
१. मुलुकी देवानी संहिता, २०७४ (National Civil code 2074)
२. मुलुकी देवानी कार्यविधि संहिता, २०७४ (National Civil code procedure 2074)
३. मुलुकी अपराध संहिता, २०७४ (National Criminal code 2074)
४. मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ (National Offense Code Procedure 2074 )
५. फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ [Criminal Offenses (Sentence Determination and Execution) act 2074]
Edition: 2081/82 BS
Number of pages: 888
मुलुकमा कानून र व्यवस्था कायम गरी सर्वसाधारणको नैतिकता, शिष्टाचार, सदाचार र सुविधा एवं आर्थिक हित कायम राख्न तथा आर्थिक, सामाजिक र साँस्कृतिक क्षेत्रमा न्यायपूर्ण व्यवस्था कायम गरी विभिन्न जात, जाति वा सम्प्रदायहरू बीचको सुसम्बन्ध कायम राख्नको लागि मुलुकी ऐन तथा अन्य कानूनमा रहेका देवानी सम्बन्धी व्यवस्थालाई संशोधन र एकीकरण समेत गरी समयानुकूल बनाउन वाञ्छनीय भएकोले,
नेपालको संविधानको धारा २९६ को उपधारा (१)
बमोजिमको व्यवस्थापिका-संसदले यो ऐन बनाएको छ ।
0.0
0 reviews