Lipoma Remover Cream - Targeted Skin Care Cream for Lipoma-Prone Areas.
Key benefits
- "यदि तपाईंसँग बिना-शल्यक्रिया (Surgery बिना) बोसोको डल्लो वा Lipoma को आकार र असजिलोपन घटाउने हर्बल समाधान खोज्दै हुनुहुन्छ भने, Lipoma Cream प्रयोग गरी हेर्नुहोस्!""
- Unwanted Fat Lumps Reduction: छालामुनि गुजुल्टिएर बसेको बोसो (Lipoma) वा चिल्लोको डल्लोलाई बिस्तारै नरम बनाउन र आकार घटाउन मद्दत गर्छ।
- Relieves Discomfort: 1 बोसोको डल्लोले गर्दा हुने सामान्य दुखाइ, अप्ठ्यारो वा दबाब महसुस हुने समस्या कम गर्छ।
- Non-Invasive Solution: बिना शल्यक्रिया (Surgery बिना) घरमै सजिलै प्रयोग गर्न सकिने विकल्प।
- Skin Absorption: छालाको भित्री तहसम्म पुगेर रक्तसञ्चार बढाउँछ।
How to use
- 1.Clean: डल्लो भएको ठाउँलाई मनतातो पानी र साबुनले सफा गरेर राम्ररी पुछ्नुहोस्।
- 2.Apply: थोरै मात्रामा क्रीम निकालेर lipoma भएको ठाउँमा लगाउनुहोस्।
- 3.Massage: क्रीम छालाले पुरै नसोषेसम्म २-३ मिनेटसम्म गोलाकार (circular direction) मा हलुका मसाज गर्नुहोस्।
- 4.Frequency: दिनको २ देखि ३ पटक निरन्तर प्रयोग गर्नुहोस्।